जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन सम्बन्धी सूचना !!!

जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन सम्बन्धी सूचना !!!

जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन सम्बन्धी सूचना !!!

जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन सम्बन्धी सूचना !!!

 राष्ट्रिय बीमा संस्थान, शाखा कार्यालय, ईटहरीद्वारा मिति २०८०/०/११ गते देखि २०८०/०६/१३ गते सम्म माडेन होटलईटहरीमा जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन हुन गईरहेकोले जीवन बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिहरुलाई तपशिलमा उल्लेखित कागजात सहित शाखा कार्यालय, ईटहरीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

तपशिल:

१. नागरिकताको प्रतिलिपी

२. एस एल सी/एस इ इ वा सो भन्दा माथिको शैक्षिक योग्यताको Mark Sheet / Transcript र Character Certificate को प्रतिलिपी

३. दुवै कान देखिने गरी  हालसालै खिचेको Passport Size फोटो २ प्रति

४. PAN Card को प्रतिलिपी

५. तालिम (ईजाजतपत्र सहित) शुल्क रु १,०००/-

६. निवेदन दिने अन्तिम मिति २०८०।०६।०५

   शाखा कार्यालय, ईटहरी

सम्पर्क नं. : 025-586503, ९८४३४३४८८३