अभिकर्ताआधारभुत तालिमको मिति परिवर्तन गरिएको सम्बन्धी सूचना !!!
राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालयबाट यही मिति२०७९।०९।२६ गते देखि २०७९।०९।२८ गते सम्म संचालन हुने भनिएको अभिकर्ता आधारभुत तालिम मिति२०७९।१०।०३ गते देखि २०७९।१०।०५ गते सम्म युनियन हाउस,अनामनगरमा संचालन हुन गइरहेको सबैमा जानकारी गराउँदछौं ।