Premium Payment

राष्ट्रिय बीमा संस्थानको बिमा प्रिमियम (Connect IPS) मार्फत भूक्तानि गर्न सक्नुहुनेछ। 

PAY

 

बैंक खाता, पोलिसि नं र बिमित को जन्म मिति राखि भक्तानि प्रारम्भ गर्नुहोस।  

जीवन बीमाशुल्क बुझाउने व्यवस्थाः

राष्ट्रिय बीमा संस्थानमा जीवन बीमा गर्नुहुने बीमितहरुले निम्नानुसारको बैंकका बैंक खातामा जुनसुकै शाखाहरुबाट आफ्नो बीमाशुल्क जम्मा गर्ने व्यवस्था गरिएको छ, र बिमा शुल्क भूक्तानि पश्चात प्राप्त रशिद संस्थानको शाखा कार्यालय वा प्राधान कार्यालय मार्फत  दाखिला गरि अध्यावधिक गर्नु पर्नेछ।

क्र.स.  बैंकको नाम खाता नं.
१. नेपाल बैंक लिमिटेड ००२००१००५०२४०२०००००३
२. राष्ट्रिय बाणिज्य बैंक 1090100066220001
३. कृषि विकास बैंक लिमिटेड ०१००२००००२८६८०१२
४. प्रभु बैंक लिमिटेड ००१००००४३९४०००११
५. एन.आई.सी एसिया बैंक लिमिटेड ३०४१०९००७१५२४००४
६. बैंक अफ काठमाण्डौ लिमिटेड ०१०००००००५२६५२४
७. एभरेष्ट बैंक लिमिटेड ००१००१०५००१५७५
८. नविल बैंक लिमिटेड ०२०१०१७५०३१९३