दुरदृष्टि (Vision) :
विश्वसनीय र पहिलो रोजाईको बीमा प्रदायकको रुपमा स्थापित हुने ।
ध्येय (Mission) :
बीमाको माध्यमबाट देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने ।
उद्देश्य (Objectives) :
- बीमाको वारेमा सचेतना फैलाउने ।
- बीमाको पहुँचमा बृद्धि गर्दै व्यवसायमा विस्तार गर्ने ।
- सरल र सुलभ सेवा उपलब्ध गराउने ।
- प्रविधिको उच्चतम प्रयोगवाट बीमा वजारमा संस्थाप्रति रहेको विश्वास अभिबृद्धि गर्ने ।