जानकारी सम्बन्धमा

जानकारी सम्बन्धमा

जानकारी सम्बन्धमा

बीमा पोलिसीको धिताे राखी लिइएको कर्जामा, भुक्तान गर्नु पर्ने साँवा तथा ब्याज भुक्तानी गर्ने प्रयोजनार्थ संस्थानको नाममा
(Rastriya Beema Sansthan Loan)  नेपाल बैँक लि. मा नयाँ खाता संचालनमा ल्याइएकोले साँवा तथा ब्याज मात्र
(प्रिमियम तथा अन्य रकमहरु जम्मा गर्न नहुने) भुक्तानी गर्नको लागि  तपशीलमा उल्लेखीत खाता नं प्रयोग गर्नु/गराउनु हुन अनुरोध छ ।

खाता न. : 00200107576030000001

खातावालाको नाम : RASTRIYA BEEMA SANSTHAN LOAN