Life Insurance claim process

 

मृत्यु दाबी भुक्तानी लिँदा चाहिने कागजातहरू

  • (क) बीमितको परिचय पत्र (बीमितको मृत्यु सम्बन्धमा स्थानिय निकायबाट पहिचान गरिएको पत्र)
  • (ख) मृत्युको जानकारी (मृत्यु भएको स्थान, समय र मृत्युको कारण खुलेको हकवालाको निवेदनपत्र)
  • (ग) दावीकर्ताले भर्ने दावी विवरण
  • (घ) मृत्युदर्ता प्रमाणपत्र
  • (ङ) नाता प्रमाणित प्रमाणपत्र
  • (च) सक्कल बीमालेख
  • (छ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • (ज) दावीकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • (झ) कम्पनीबाट आवश्यकता अनुसार माग गरिएको अन्य कागजातहरु
  • (ञ) दावीकर्ताको बैंकको नाम तथा खाता नम्बर खुलेको कुनै कागजात

 बिरामीको कारणले भएको मृत्यु दाबी भुक्तानी लिँदा चाहिने थप कागजातहरु

  • (क) आवश्यक सम्पूर्ण कागजातहरु
  • (ख) अस्पतालको अभिलेख / औषधोपचार गराएको दस्तावेजहरु / Medical Attendant’s Report

दुर्घटनाको कारणले भएको मृत्यु दाबी भुक्तानी लिँदा चाहिने थप कागजातहरू

  • (क)  आवश्यक सम्पूर्ण कागजातहरु
  • (ख) शव परिक्षण प्रतिवेदन (Post-Mortem Examination Report) वा घटनास्थल, लास जाँच प्रकृति मुचुल्का सहितको प्रहरी प्रतिवेदन

Claim Process