मृत्यु दाबी भुक्तानी लिँदा चाहिने कागजातहरू
- (क) बीमितको परिचय पत्र (बीमितको मृत्यु सम्बन्धमा स्थानिय निकायबाट पहिचान गरिएको पत्र)
- (ख) मृत्युको जानकारी (मृत्यु भएको स्थान, समय र मृत्युको कारण खुलेको हकवालाको निवेदनपत्र)
- (ग) दावीकर्ताले भर्ने दावी विवरण
- (घ) मृत्युदर्ता प्रमाणपत्र
- (ङ) नाता प्रमाणित प्रमाणपत्र
- (च) सक्कल बीमालेख
- (छ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- (ज) दावीकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- (झ) कम्पनीबाट आवश्यकता अनुसार माग गरिएको अन्य कागजातहरु
- (ञ) दावीकर्ताको बैंकको नाम तथा खाता नम्बर खुलेको कुनै कागजात
बिरामीको कारणले भएको मृत्यु दाबी भुक्तानी लिँदा चाहिने थप कागजातहरु
- (क) आवश्यक सम्पूर्ण कागजातहरु
- (ख) अस्पतालको अभिलेख / औषधोपचार गराएको दस्तावेजहरु / Medical Attendant’s Report
दुर्घटनाको कारणले भएको मृत्यु दाबी भुक्तानी लिँदा चाहिने थप कागजातहरू
- (क) आवश्यक सम्पूर्ण कागजातहरु
- (ख) शव परिक्षण प्रतिवेदन (Post-Mortem Examination Report) वा घटनास्थल, लास जाँच प्रकृति मुचुल्का सहितको प्रहरी प्रतिवेदन
Claim Process