http://beema.com.np/wp-content/uploads/2020/09/Computer-Printer-Notice-Gorkhapatra-II.jpg
Invitation for Sealed Quotation for the procurement of “Supply, Delivery & Installation of Computer and Printer”

+977-01-4262520
info@rbs.gov.np
Ramshahpath, Kathmandu
Copyright © 2023, Rastriya Beema Sasthan
अभिकर्ता आधारभुत तालिमको मिति परिवर्तन गरिएको सम्बन्धी सूचना !!!
राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालयबाट यही मिति २०७९।०९।२६ गते देखि २०७९।०९।२८ गते सम्म संचालन हुने भनिएको अभिकर्ता आधारभुत तालिम मिति २०७९।१०।०३ गते देखि २०७९।१०।०५ गते सम्म युनियन हाउस,अनामनगरमा संचालन हुन गइरहेको सबैमा जानकारी गराउँदछौं ।
शाखा तथा बजार व्यवस्थापन विभाग
सम्पर्क नंः ९८०३७९६०११