मेरो जीवन बीमा योजना

मेरो जीवन बीमा योजना

मेरो जीवन बीमा योजना

मेरो जीवन बीमा योजना

(दुर्घटना मृत्यू लाभ सहितको व्यक्तिगत म्यादी जीवन बीमा)

 

उद्देश्य कम बीमाशुल्कमा मृत्यू जोखिम बहन हुने, ऋण रकम बराबर म्यादी जीवन बीमा गरेमा        बीमितको मृत्यू भएमा   संस्थानले ऋण रकम बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गरिदिने        भएकोले परिवारका सदश्यहरुलाई आर्थिक भार नहुने ।

न्यूनतम बीमाङ्क रु. ३ लाख

अधिकतम बीमाङ्क आयश्रोतको आधारमा

न्यूनतम बीमा अवधिः ५ वर्ष

अधिकतम बीमा अवधिः ३० वर्ष

बीमाशल्क भुक्तानीः बीमा अवधि बराबर

न्यूनतम प्रवेश उमेरः १६ वर्ष

अधिकतम प्रवेश उमेरः ६५ वर्ष

अधिकतम परिपक्वता उमेरः ७० वर्ष

बीमाशुल्क भुक्तानी तरीकाः वार्षिक र अर्ध वार्षिक

बीमालेख अन्तर्गत प्राप्त हुने सुविधाहरुः बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यू भएमा बीमाङ्क रकम इच्छाएको व्यक्ति वा नजिकको हकवालालाई प्रदान गरिनेछ ।

ऐच्छिक सुविधाहरुः थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यू लाभ (Accidental Death Benefit) को ऐच्छिक सुविधा लिन सकिनेछ । यो सुविधा लिन रु.१ प्रति हजार थप बीमाशुल्क भुक्तानी गर्नु पर्दछ । यो सुविधा मुल बीमाङ्क रकम बराबर वा रु. पचास लाख सम्म लिन सकिनेछ । यदि बीमितिको दुर्घटनाको कारणबाट मृत्यू भएमा दुर्घटना मृत्यू लाभ रकम मुल बीमाङ्कमा थप गरी इच्छाएको व्यक्ति वा नजिकको हकवालालाई प्रदान गरिनेछ ।