यस कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा शुरु गरेको छ ।
यस कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा शुरु गरेको छ ।
श्रम इजाजत प्राप्त व्यक्तिले ईसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि बीमा गर्न सकिने छ । साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि ईसेवा बाट सम्बन्धित कामदारको लागि बीमा गर्न सकिन्छ ।
Get More Information On : Esewa | Digital Wallet
१. E-Sewa मा जानुहोस्।
२. बीमा (Insurance) मा क्लिक गर्नुहोस्।
३. DOFE (वैदेशिक रोजगार विभाग) Select गर्नुहोस्।
४. राष्ट्रिय जीवन बीमा (Rastriya Jeewan Beema) Select गर्नुहोस्।
५. पासपोर्ट नम्बर राख्नुहोस्।
६. प्रिमियम तिर्नुहोस्।
७. त्यसपछि पालिसी Issue हुन्छ।
Sign up for newsletter, market updates,exclusive contents, events and more!
Phone : +977-01-5362520
Additional Phone : +977-9863513755
Support Email : info@rbs.gov.np
Underwriting Email : underwriting@rbs.gov.np
Agency Dept. Email : agency@rbs.gov.np
Connect with a represntative or a specific department
+977- 9841838366
bholanath.ghimire@rbs.gov.np
+977-9851061111
chudaraj.adhikari@rbs.gov.np
© Rastriya Jeewan Beema Company Limited. All Rights Reserved