हाम्रो प्रतिबद्धता

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड केवल एक बीमा प्रदायक मात्र होइन, यो राष्ट्रको एक धरोहर हो। हामी हाम्रो व्यवसायिक सफलतालाई समाजको हितसँग जोड्दछौं। हाम्रो सामाजिक उत्तरदायित्व कार्यक्रमहरू नेपाल सरकार र नेपाल बीमा प्राधिकरणले निर्दिष्ट गरेका मार्गनिर्देशनहरूमा आधारित छन्, जसले दिगो विकास र सामाजिक कल्याण सुनिश्चित गर्दछ।

नियामक अनुपालन

हामी नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार हाम्रो खुद नाफाको कम्तिमा १% अंश सामाजिक उत्तरदायित्व कोषमा छुट्याएर विभिन्न क्षेत्रमा पारदर्शी रूपमा लगानी गर्दछौं। हाम्रो लक्ष्य देशको हरेक कुनामा सकारात्मक प्रभाव पार्नु हो।

सामुदायिक स्वास्थ्य

नि:शुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, र स्वास्थ्य संस्थाहरूलाई उपकरण सहयोग मार्फत स्वस्थ समाज निर्माणमा योगदान।

शिक्षा र वित्तीय साक्षरता

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र बीमा सम्बन्धी जनचेतना कार्यक्रमहरू सञ्चालन।

विपद् व्यवस्थापन

बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका पीडितहरूलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग।

वातावरण संरक्षण

वृक्षारोपण, सरसफाइ कार्यक्रम, र वातावरणीय चेतना अभिवृद्धि मार्फत हरियाली प्रवर्द्धनमा हाम्रो साथ।

हालका गतिविधिहरू

Join Newsletter

Sign up for newsletter, market updates,exclusive contents, events and more!

Reports & Publications
Important Links
Customer Service

Customer Support & Contacts

Connect with a representative or a specific department

क्र.सं. नाम / पद विभाग जनसम्पर्क हुने कार्य कार्यालय नं. व्यक्तिगत सम्पर्क नं.
1
डा. शारदा पाण्डेय लोहनी
व्यवस्थापक
अन्डरराइटिङ (राष्ट्रसेवक / सामूहिक बीमा) राष्ट्रसेवक तथा सामूहिक बीमा सम्बन्धी 015362520 Ext.113 9841648228
2
दिनेश गौतम
व्यवस्थापक
मार्केटिङ अभिकर्ता तालिम, लाइसेन्स नविकरण सम्बन्धी 015362520 Ext.214 9851087364
3
विन्दु शर्मा
व्यवस्थापक
वित्त व्यवस्थापन विभाग (एजेन्सी) प्रिमियम हेर्ने तथा यकिन गर्न 015362520 Ext.104 9841298553
4
शैलेन्द्र कोजु
व्यवस्थापक
दावी विभाग (भुक्तानी) बीमा दावीको भुक्तानी सम्बन्धमा 015362520 Ext.209 9841604927
5
सिर्जना शर्मा काफ्ले
नायव व्यवस्थापक
दावी विभाग (व्यक्तिगत) व्यक्तिगत दावी गरिएका बीमाको अवस्था 015362520 Ext.211 9860099422
6
मनोज गौतम
नायव व्यवस्थापक
सूचना प्रविधि IPS, eSewa, Khalti आदिबाट पैसा तिर्न समस्या भएमा 015362520 Ext.318 9818284095
7
प्रज्ञा घिमिरे
सहायक व्यवस्थापक
दावी विभाग (राष्ट्रसेवक) कर्मचारीहरूको दावी गरिएको बीमाको अवस्था 015362520 Ext.211 9849628507
Mr. Bhola Nath Ghimire
Information Officer

+977- 9841838366

bholanath.ghimire@rbs.gov.np

Mr. Chuda Raj Adhikari
Grievance Handling Officer

+977-9851061111

chudaraj.adhikari@rbs.gov.np

© Rastriya Jeewan Beema Company Limited. All Rights Reserved

Quick Links