आर्थिक क्षति वा नोक्सानीमा दिईने क्षतिपुर्तिको ग्यारेण्टी ।

मनिसको जीवन वा सम्पत्ति सबै कुराको बीमा हुन्छ ।

भएको नोक्सानीको आर्थिक क्षतिपुर्ति पाईन्छ ।

मानिसको जीवनको आर्थिक सुरक्षा ।

कृपया, प्रडक्ट डिटेल पेज हेर्नुहोस ।

 रा.बी.सं. मा  जीवन बीमा गर्न प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा जाने। के कस्तो जीवन बीमा गर्ने सो को जानकारी लिन सकिन्छ। वेबसाईतमा रहेको प्रिमियम क्यालकुलेटरबाट कुन बीमाको कति पर्छ हेरेर आफुलाई मन पर्ने जीवन बीमा गर्न सकिन्छ। यसको लागि अन्डर-राईटिङ  विभागबाट प्रस्ताब फारम भरी, बीमा शुल्क तिरे पछि बीमाको पोलिसि लिन सकिन्छ ।

जीवन बीमा गर्नेले क्षतिपुर्ति माग गर्ने वा फिर्ता भुक्तानी माग्ने प्रकृया ।

बीमालेख, अन्तिम किस्ता तिरेको रसिद, नागरिकता तथा आवश्यकता हेरेर अन्य कागजातहरु।

बीमालेख, अन्तिम किस्ता तिरेको रसिद, नागरिकता तथा आवश्यकता हेरेर अन्य कागजातहरु लिएर प्रधान कार्यालयको दाबी विभागमा जाने र उक्त विभागबाट दाबी सम्बन्धी क्यालकुलेशन गरी दाबी भुक्तानीको गर्ने लेखा शाखामा पठाउँछ र छिटो छरिटो सहज प्रक्रिया गरी तँपाईलाई AC Payee चेक वा IPS मार्फत भुक्तानी दिईन्छ।  हाल दाबी भुक्तानीको कार्य प्रधान कार्यालयले मात्र गर्ने गरेको छ।

किस्ता परिवर्तन, ठेगाना, हकवाला बाहेक अन्य परिवर्तन गर्न मिल्दैन ।

३ वर्षको प्रिमियम भुक्तानी पछि मात्र जीवन बीमा समर्पण वा कर्जा वा चुक्ता बीमालेखबाट भुक्तानी हुन सक्छ । साथै अवधि समाप्त भएपछि फिर्ता भुक्तानी पाईन्छ । तर मृत्यु दावी भने चालु बीमा अवधिमा जहिले सुकै लिन सकिन्छ ।

image
Join Newsletter

Sign up for newsletter, market updates,exclusive contents, events and more!

Reports & Publications
Important Links
Customer Service
Bhola Nath Ghimire
Information Officer

+977-01-5362520 Ext(204)

bholanath.ghimire@rbs.gov.np

Dinesh Gautam
Grievance Handling Officer

+977-01-5362520 Ext(209)

dinesh.gautam@rbs.gov.np

© 2025 Rastriya Jeewan Beema Company Limited. All Rights Reserved

Quick Links