Rastriya Jeewan Beema Company Limited is the first life insurance company in Nepal which was established as its previous Name Rastriya Beema Sansthan. Established by the Government of Nepal.

विश्वसनीय र सर्वसाधारणको पहिलो रोजार्इको जीवन बीमा प्रदायकको रूपमा स्थापित हुने।

जनविश्वास प्राप्त व्यवस्थित र सक्षम संस्थाको रूपमा सक्रिय रहदै बीमा व्यवसायको प्रवर्द्धन गर्ने ।

राष्ट्रिय अर्थतन्त्रको विकासमा उल्लेख्य रूपमा टेवा पुर्र्याउने । बीमाको माध्यमबाट देशको आर्थिक विकासका लागि आन्तरिक स्रोत साधन र पूँजीको परिचालन गर्ने । बीमाको पहुँचमा वृद्धि गर्दै बीमा व्यवसाय विस्तार गर्ने । प्रचलित बीमा सम्बन्धी कानूनको अधिनमा रही विभिन्न प्रकारका जीवन बीमा व्यवसाय तथा सो सम्बन्धीत कारोबार गर्ने गराउने आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट बीमा बजारमा कम्पनी प्रति रहेको जनविश्वास अभिवृद्धि गर्ने सरल,सर्वसुलभ र जनअपेक्षित सेवा उपलब्ध गराउने तथा बीमाको बारेमा सचेतना जगाउने ।

Join Newsletter

Sign up for newsletter, market updates,exclusive contents, events and more!

Reports & Publications
Important Links
Customer Service
Bhola Nath Ghimire
Information Officer

+977-01-5362520 Ext(204)

bholanath.ghimire@rbs.gov.np

Dinesh Gautam
Grievance Handling Officer

+977-01-5362520 Ext(209)

dinesh.gautam@rbs.gov.np

© 2025 Rastriya Jeewan Beema Company Limited. All Rights Reserved

Quick Links